स्नातक तहको प्रवेश परीक्षा असोज १२ गते हुने
त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थानले शैक्षिक सत्र २०७०/७४ को लागि स्नातक तह प्रवेश परीक्षा असोज १२ गते गर्ने निर्णय गरेको छ । अघिल्ला वर्षहरुमा मंसीर/पुष महिनामा हुने गरेको प्रवेश परीक्षा यस वर्ष असोज महिनामै हुनेगरि कार्यतालिका बनेको ........see more
.........................................................................................................
प्रदर्शन भयो विशेष स्वागत कार्यक्रमको भिडियो, गगन कै भाषणले तान्यो ध्यान
.......करिब १ घण्टा मन्तव्य राखेका युवा नेता गगन थापाले भाषणको अधिकांश समय प्राकृतिक स्रोत साधन र वन विज्ञानकै विषयमा केन्द्रीत रहेर बोले । कार्यक्रममा उनले बिगठीत संविधानसभामा प्राकृतिक स्रोत साधन उपसमितिको सदस्य रहँदा आफुले वन क्षेत्रको लागि गरेको प्रयास.....see more.........................................................................................................
ने.वि.संघ जिल्ला तथा क्याम्पस अधिवेशन र महाधिवेशनको कार्यतालिका सार्वजनिक
नेपाल विद्यार्थी संघ ले आफ्नो एघारौं महाधिवेशनका लागि जिल्ला तथा क्याम्पस अधिवेशन र महाधिवेशनको समेत कार्यतालिका सार्वजनिक गरेको छ। नेपाल विद्यार्थी संघको महाधिवेशन भदौ २९ देखि ३१ गतेसम्म काठमाडौंमा हुने गरी तोकिएको छ। लामो समयदेखि हुन नेविसंघको महाधिवेशनमा पेस गर्ने विधानको मस्यौदासमेत तयार पारिएको छ। ....see more
.........................................................................................................
'बिम्ब' को १९ औँ अंक विमोचित, युवा समुदाय रचनात्मक शक्ती हुनुपर्छ : काँग्रेस नेतृ यादव
नेपाल विद्यार्थी संघ, वन विज्ञान अध्ययन संस्थान, पोखराले विगत २१ वर्षदेखी वार्षीक रुपमा प्रकाशन गर्दै आइरहेको मुखपत्र 'बिम्ब' को १९ औँ अंक आज एक कार्यक्रमको आयोजना गरि विमोचन गरिएको छ । नेपाली काँग्रेसकी केन्द्रीय कोषाध्यक्ष चित्रलेखा यादवको प्रमुख आतिथ्यता र काँग्रेस तथा ने ।वि ।संघका नेता कार्यकर्ताका साथै प्राध्यापक र विद्यार्थीहरुको उपस्थितिमा पुस्तकको विमोचन गरिएको हो । ....see more
.........................................................................................................
ने.वि.संघ, व.वि.अ.सं, पोखराले आसन्न स्ववियू निर्वाचनको तयारी सुरु गरेको छ । यही जेठ २३ गते हुने निर्वाचनको तयारीको क्रममा आज क्याम्पस हाताभित्र एक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाली काँग्रेस, नेपाल तरुण दल र ने.वि.संघका नेता कार्यकर्ताबीच उक्त अन्तक्र्रिया कार्यक्रम भएको हो । ....see more
.........................................................................................................
ने.वि.सघ, वन विज्ञान अध्ययन संस्थान, पोखराको आयोजनामा ११ दिने EIA/IEE Report Writing Training सुरु भएको छ । चैत्र १ गतेदेखी सुरु तालिम ११ गते सम्म जारी रहने छ । ....see more
.......................................................................................................
नेपाल विद्यार्थी संघ का केन्द्रीय अध्यक्ष रञ्जित कर्णले प्रधान न्यायधिशले पद त्याग गरे मात्र उनको नेतृत्वमा गठन हुने सरकार स्वीकार्य हुने वताउनु भएको छ । नेपाल विद्यार्थी संघ, वन विज्ञान अध्ययन संस्थान, केन्दीय क्याम्पस पोखराको बिहिबार सम्पन्न २७ औं इकाई अधिवेशनबाट नव निर्वाचित कार्य समिति लाई पद स्थापना गराउन आयोजित कार्यक्रममा उहाँले उक्त कुरा वताउनु भएको हो । ....see more
.........................................................................................................
.........................................................................................................
नेपाल विद्यार्थी संघ, वन विज्ञान अध्ययन संस्थान, केन्द्रिय क्याम्पस पोखराको २७ औं इकाई अधिवेशनले नविन विश्वकर्मालाई ईकाइ सभापति पदमा चयन गरेको छ । वन विज्ञान अध्ययन संस्थानको सभा कक्षामा नेपाली कांग्रेसका कास्की जिल्ला सचिव श्री कृष्ण के ।सीको प्रमुख अतिथ्यतामा आज सम्पन्न अधिवेशनले विश्वकर्माको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको हो । ....see more
No comments:
Post a Comment