Opinions/Expressions


विश्वप्रकाश शर्मा

२०७० श्रावण १०
        अमेरिकी राष्ट्रपति बाराक ओबामा अबको तीन वर्षपछि ५५ वर्षको उमेरमा ह्वाइट हाउसबाट आफ्नो घर र्फकनेछन् । साठी वर्ष कटेपछि सक्रिय राजनीतिक जिम्मेवारीबाट अवकास लिनुपर्ने आवाज नेपाल देशमा उठिरहेको सूचना पाएर ओबामाले ५५ मै सक्रिय पदभार छाड्न....see more
..................................................................................

क्षति न्यून गर्न शीघ्र निर्वाचन
गगन थापा
२०६९ चैत्र ११

         धेरैको असहमति र असन्तुष्टिलाई 'बहादुरी'का साथ कुल्चँंदै अन्ततः शीर्ष नेताहरूले प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाएरै छाड्नुभयो । समयले लेखाजोखा गर्ने नै छ, यो साहसबाट मुलुकले के पायो र के गुमायो । चैत ३० गतेको मध्यरातमा चार दलका शीर्ष नेताहरूले प्रेमपूर्वक एकअर्काको हात उचालेर देखाएको अद्भुत मतैक्यता गत जेठ १४ गते राति सम्भव भएको भए आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ संविधानमा टेकेर निर्वाचनमा....see more
...................................................................................................

बीपीका कालजयी विचार  

रामचन्द्र पोखरेल
आइतबार ६ श्रावण, २०७०sds
 २०७० श्रावण ६
         नेपालको राजनीतिमा बीपी कोइरालाको युग लोकतान्त्रिक अधिकार एवं मूल्य मान्यता र आदर्शका लागि सम्भ्किने गरिन्छ। एसिया महादेशकै इतिहासमा नेपालको प्रजातान्त्रिक आन्दोलन एव संघर्षको विशिष्ट पहिचान छ। लोकतान्त्रिक मूल्य मान्यतामा आधारित आदर्शबाट अनुप्राणित ती कठोर दिनहरू आजको नेपाली राजनीतिक चेतनाको विकासमा ठोस आधारशिला भएका छन्। तिनैका जगमा टेकेरमात्र नेपालले आज 'संघीय लोकतान्त्रिक गणतन्त्र' को युगमा....see more

 

No comments:

Post a Comment