लेखनमा रुचि भएकालाई खुशीको खबर!!!
नेपाल विद्यार्थी संघ, क्याम्पस इकाई, व.वि.अ.सं., पोखरा क्याम्पस, पोखराले नयाँ वर्ष २०७० को पावन अवसरमा आफ्नो वार्षिक मुखपत्र 'बिम्ब' को १९ औं संस्करण प्रकाशन गर्न लागेको जानकारी गराउँदै सो का लागि सान्दर्भिक लेख/रचना (साहित्यिक, राजनितिक, शैक्षिक, प्राविधिक, आदि) यहि मिति २०६९/१२/०७ गते भित्र उपलब्ध गराइदिनुहुन हार्दिक अनुरोध छ । साथै विज्ञापन दिएर सहयोग गर्न चाहनुहुनेहरुले पनि सम्पर्क राख्नुहुन अनुरोध छ ।
सम्पर्क:
लेख/रचना को लागि: विज्ञापन को लागि:
नृपेश अवस्थी धिरोज प्रसाद कोईराला
प्रधान सम्पादक आर्थिक व्यवस्थापन प्रमुख
मोबाईल नं.: ९८४९०३१२५० मोबाईल नं.: ९८४४१९७९६६
बिम्ब प्रकाशन समिति २०६९
नेपाल विद्यार्थी संघ, क्याम्पस इकाई, व.वि.अ.सं., पोखरा
deko article pani ramro sanga publish garnu chaina k chahalpahal derako!! Damn it!!
ReplyDelete