Tuesday, July 9, 2013

WeLcOmE PrOgRaM - 2070 : SoMe PiCtUrEs

ने.वि.संघ स्थापना दिवस एवं नवआगन्तुक विद्यार्थी स्वागत कार्यक्रम २०७० को क्रममा स्वागत नृत्य प्रस्तुत गर्न साँस्कृतिक भेषभुषामा सजिएका विद्यार्थीहरु ।
ने.वि.संघ स्थापना दिवस एवं नवआगन्तुक विद्यार्थी स्वागत कार्यक्रम २०७० का  प्रमुख अतिथि गगन थापा  कार्यक्रमस्थल प्रवेश गर्ने क्रममा ।
ने.वि.संघ स्थापना दिवस एवं नवआगन्तुक विद्यार्थी स्वागत कार्यक्रम २०७० मा प्रविधि संयोजन गर्दै एन्जल अधिकारी र प्रविण पौडेल ।

ने.वि.संघ स्थापना दिवस एवं नवआगन्तुक विद्यार्थी स्वागत कार्यक्रम २०७० लाई संबोधन गर्दै प्रमुख अतिथि गगन थापा ।
ने.वि.संघ स्थापना दिवस एवं नवआगन्तुक विद्यार्थी स्वागत कार्यक्रम २०७० को एक झलक ।


No comments:

Post a Comment